Online Bible

- Reklamy -




मत्ती 24:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्न सक्ने थिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 परमेश्‍वरले ती आपत्‌का दिनहरू नघटाउनुभएको भए कोही पनि बाँच्‍न सक्‍ने थिएनन्। तर आफ्‍ना छानेका मानिसहरूको कारणले गर्दा उहाँले ती दिन घटाइदिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 “परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।

Viz kapitola kopírovat




मत्ती 24:22

Následuj nás:

Reklamy


Reklamy