मत्ती 24:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 खेतमा हुने कोही पनि आफ्ना लुगा लिन फर्केर नजाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 खेत-बारीमा हुनेहरू लाउने लुगासम्म पनि लिन फर्केर घरमा नजाऊन्। Viz kapitolaपवित्र बाइबल18 यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन। Viz kapitola |