मत्ती 24:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नओर्लोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 कौसीमा हुनेहरू आफ्ना घरमा भएका सामान निकाल्नलाई तल नझरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 घरका छतमा हुनेहरू सामान लिन भित्र जाँदैनजाऊन्। Viz kapitolaपवित्र बाइबल17 मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन। Viz kapitola |