मत्ती 24:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 दुष्टता बढेकोले धेरैको प्रेम सेलाउनेछ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जताततै दुष्टता बढ्ने हुनाले धेरै मानिसहरूको प्रेम पनि सेलाएर जानेछ। Viz kapitolaपवित्र बाइबल12 संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्। Viz kapitola |