मत्ती 23:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्; किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइ हौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “तिमीहरूलाई कसैले गुरु नभनून् किनभने तिमीहरू त सबै दाजुभाइहरू नै हौ। तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 “तर तिमीहरूको ‘गुरू’ हुँदैन। तिनीहरू सबै दाज्यूभाइहरू अनि दिदी-बहीनीहरू हौ। तिमीहरूको एक मात्र ‘गुरू’ हुनुहुन्छ। Viz kapitola |