मत्ती 23:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन र मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेका रुचाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 बजारहरूमा घुम्दा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरिदेऊन् अनि गुरु भनून् भन्ने तिनीहरू चाहन्छन्। Viz kapitolaपवित्र बाइबल7 बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्। Viz kapitola |