Online Bible

- Reklamy -




मत्ती 23:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धर्मी रगत अर्थात् धर्मी हाबिलदेखि लिएर तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म आइपर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 पृथ्‍वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्‍याहका छोरा जकरियाको रगतसम्‍म, जसलाई तिमीहरूले पवित्रस्‍थान र वेदीका बीचमा हत्‍या गर्‍यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 यसले गर्दा निर्दोष हाबिलदेखि मन्‍दिर र चोकमा भएको वेदीको बीचमा मारिएका बेरेक्‍याहका छोरा जकरियासम्‍मको दोष तिमीहरूमाथि पर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 “अनि पृथ्वीमा मारिएका सबै असल मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइँनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ।

Viz kapitola kopírovat




मत्ती 23:35

Následuj nás:

Reklamy


Reklamy