Online Bible

- Reklamy -




मत्ती 23:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू, र शिक्षकहरू पठाउँदैछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ; र एक सहरदेखि अर्को सहरमा खेद्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान्‌ मानिसहरू र शास्‍त्रीहरू पठाउँछु। तिनीहरूमध्‍ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्‍नेछौ, र कति जनालाई आफ्‍ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 अब राम्ररी सुन, म तिमीहरूकहाँ अगमवक्ता, बुद्धिमान् मानिस र सत्‍य धर्म-गुरुहरूलाई पठाउनेछु। तिनीहरूमध्‍ये तिमीहरूले कतिलाई मार्नेछौ, कतिलाई क्रूसमा टाँग्‍नेछौ अनि कतिलाई चाहिँ सभाघरहरूमा कोर्रा लाउनेछौ र कतिलाई एउटा सहरबाट अर्को सहरसम्‍म खेद्‌नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 यसकारण म तिमीहरूलाई भन्दछु: म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघार्छौ।

Viz kapitola kopírovat




मत्ती 23:34

Následuj nás:

Reklamy


Reklamy