Online Bible

- Reklamy -




मत्ती 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण तिनीहरूले भनेका हरेक कुरा तिमीहरूले मान र गर, तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर। किनकि तिनीहरूले जे प्रचार गर्छन्, त्यो अभ्यास गर्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरेजस्‍तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्‍छन्, तर त्‍यसअनुसार गर्दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यसकारण तिमीहरूले उनीहरूले भनेका सबै कुरा गर्नू। तर तिनीहरूले जे गर्छन्, त्‍योचाहिँ नगर्नू किनभने तिनीहरूले अरूलाई त सिकाउँछन्, तर आफूचाहिँ गर्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नु पर्छ। तिनीहरूले अह्राएका कामहरू गर्नु। तर तिनीहरूको जीवनशैलीको अनुशरण नगर्नु। तिनीहरू केही गर्न भनि तिमीहरूलाई अह्राउँछन् तर आफू चाँहि केही गर्देनन्।

Viz kapitola kopírovat




मत्ती 23:3

Následuj nás:

Reklamy


Reklamy