Online Bible

- Reklamy -




मत्ती 23:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यही प्रकारले तिमीहरू मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपटीपन र दुष्‍टताले भरिएका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्‍टताले भरिएका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यसै गरी बाहिरबाट हेर्दा भने तिमीहरू मानिसको अगाडि धर्मात्‍माजस्‍तै देखा पर्छौ, तर भित्र भने छल र पापले भरिएका हुन्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।

Viz kapitola kopírovat




मत्ती 23:28

Následuj nás:

Reklamy


Reklamy