मत्ती 23:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिमी दृष्टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिमीहरू अन्धा अगुवा हौ किनभने तिमीहरूले भुसुनालाई त चाल्छौ, तर ऊँटलाई भने निल्छौ। Viz kapitolaपवित्र बाइबल24 तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ। Viz kapitola |