मत्ती 23:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने यसको अर्थ हुँदैन। तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 ‘कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको भेटीको शपथ खाँदाचाहिँ शपथले बाँधिनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 फेरि ‘वेदी छोएर शपथ खायौ भने केही पनि हुँदैन, तर वेदीमा चढाइएको भेटी छोएर शपथ खाँदाचाहिँ शपथ लाग्छ’ भनेर सिकाउँछौ। Viz kapitolaपवित्र बाइबल18 “अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’ Viz kapitola |