मत्ती 22:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “तब तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्त्याइएकाहरू योग्य भएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “त्यसपछि तिनले नोकरहरूलाई फेरि भने, ‘विवाहको भोज त तयार छ, तर मैले निम्त्याएकाहरूचाहिँ यो भोज खान लायकका रहेनछन्। Viz kapitolaपवित्र बाइबल8 “त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्। Viz kapitola |