Online Bible

- Reklamy -




मत्ती 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब राजा क्रोधित भए, र आफ्‍ना फौजहरू पठाईकन ती हत्‍याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 ती राजा रिसले आगो भए अनि आफ्‍ना सेनाहरू पठाएर ती ज्‍यानमाराहरूलाई मार्न लगाए र तिनीहरूको सहरमा आगो लगाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।

Viz kapitola kopírovat




मत्ती 22:7

Následuj nás:

Reklamy


Reklamy