मत्ती 22:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अरू बाँकीले चाहिँ राजाका नोकरहरूलाई नै पक्री कुटपिट गरेर अन्तमा मारिदिए। Viz kapitolaपवित्र बाइबल6 कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए। Viz kapitola |