मत्ती 22:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 यसको जवाफमा कसैले एक शब्द पनि भन्न सकेन। त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 तर कसैले पनि कुनै जवाफ दिन सकेनन्। अनि त्यस दिनदेखि कसैले पनि येशूलाई कुनै कुरा सोध्ने आँटसमेत गरेनन्। Viz kapitolaपवित्र बाइबल46 कुनै पनि फरिसीहरूले येशूको यो प्रश्नको जवाफ दिन सकेनन्। अनि त्यसदिनदेखि कसैले पनि येशूलाई अझ बढ़ता प्रश्नहरू गर्ने साहस गरेनन्। Viz kapitola |