मत्ती 22:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 यदि दावीदले उहाँलाई ‘प्रभु’ भन्छन् भने कसरी उहाँ तिनका पुत्र हुन सक्छन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 यदि दाऊदले उसलाई प्रभु भन्दछन् भने, ऊ कसरी तिनको पुत्र हुन्छ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 यसरी दाऊद आफैंले ख्रीष्टलाई प्रभु भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?” Viz kapitolaपवित्र बाइबल45 दाऊदले ख्रीष्टलाई ‘परमप्रभु’ भन्दछन्। त्यसो भए कसरी उनि दादको पुत्र हुनसक्छन्?” Viz kapitola |