मत्ती 22:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दावीदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्छन्? उनी भन्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 येशूले सोध्नुभयो, “त्यसो भए किन दाऊदलाई परमेश्वरको आत्माले उहाँलाई ‘प्रभु’ भन्न लाउनुभयो? किनभने दाऊद आफैंले त यसरी भनेका छन्– Viz kapitolaपवित्र बाइबल43 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाउदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए। दाऊदले भने, Viz kapitola |