मत्ती 22:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, के तिमीहरूले पढेका छैनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, त्यो तिमीहरूले पढ़ेका छैनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल31-32 मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ’ भनेर परमेश्वरले तिमीहरूलाई भन्नुभएको कुरा के तिमीहरूले पढेका छैनौ? परमेश्वर त मरेकाहरूको होइन, तर जिउँदाहरूको पो परमेश्वर हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल31 यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ। Viz kapitola |