Online Bible

- Reklamy -




मत्ती 22:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अब हाम्रो बीचमा सात भाइहरू थिए। पहिलोले विवाह गर्‍यो, तर ऊ मर्‍यो; अनि उसका बालबच्‍चा नभएकोले उसले आफ्नी पत्नीलाई भाइका निम्ति छोड्नुपर्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 हाम्रा बीचमा सात दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्‍यो, र सन्‍तान नभएकोले उसको भाइको निम्‍ति पत्नी छोड़ेर गयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अब हाम्रो बीचमा सात दाजुभाइहरू थिए। जेठो दाजुले बिहे गर्‍यो, तर छोरा-छोरी नभईकन मर्‍यो। त्‍यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 हामी बीच सातजना दाज्यू-भाइहरू थिए। जेठाले विवाह गर्यो र मर्यो। उसको कुनै बालबच्चा थिएन। यसर्थ उसको भाइले विधवी भाउज्यूलाई विवाह गर्यो।

Viz kapitola kopírovat




मत्ती 22:25

Následuj nás:

Reklamy


Reklamy