Online Bible

- Reklamy -




मत्ती 22:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यही दिन पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 मृतकहरूको पुनरुत्‍थान हुँदैन भन्‍ने सदुकीहरू त्‍यसै दिन उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यो प्रश्‍न गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यही दिन कति जना सदुकीहरू येशूकहाँ आए। (सदुकीहरूले भन्‍ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्‍ने कुरामा विश्‍वास गर्दैनथे।) अनि तिनीहरूले येशूलाई सोधे,

Viz kapitola kopírovat

पवित्र बाइबल

23 त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे;

Viz kapitola kopírovat




मत्ती 22:23

Následuj nás:

Reklamy


Reklamy