मत्ती 22:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 कर तिर्दा प्रयोग गरिने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 कर तिर्ने सिक्का मलाई देखाओ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्का ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 खै कर तिर्ने सिक्का देखाओ त।” तिनीहरूले उहाँलाई सिक्का ल्याएर देखाए। Viz kapitolaपवित्र बाइबल19 महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए। Viz kapitola |