Online Bible

- Reklamy -




मत्ती 22:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 फरिसीहरूले गएर येशूलाई कुरैकुरामा फसाउन जाल रचे।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए।

Viz kapitola kopírovat




मत्ती 22:15

Následuj nás:

Reklamy


Reklamy