मत्ती 22:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तब राजाले आफ्ना नोकरहरूलाई अह्राए, ‘लौ, यसका हात-खुट्टा बाँधेर बाहिर अन्धकारमा फ्याँकिदेओ। त्यहाँ यसले दाह्रा किट्दै रुवाबासी गरिरहोस्’!” Viz kapitolaपवित्र बाइबल13 अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दु:खले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’ Viz kapitola |