Online Bible

- Reklamy -




मत्ती 22:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले सोधे, ‘ए साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले त्‍यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्‍यो निरुत्तर भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 राजाले तिनलाई सोधे, ‘ए मित्र! तिमी विवाहको लुगै नलगाईकन कसरी भित्र पस्‍यौ?’ तर ती मानिसले केही पनि जवाफ दिन सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन।

Viz kapitola kopírovat




मत्ती 22:12

Následuj nás:

Reklamy


Reklamy