मत्ती 22:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अनि नोकरहरू सडकमा गए र भेटिए जति राम्रा-नराम्रा सबैलाई बोलाएर ल्याए। यसरी बिहे घर मानिसहरूले भरिभराउ भयो। Viz kapitolaपवित्र बाइबल10 अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो। Viz kapitola |