Online Bible

- Reklamy -




मत्ती 21:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले, तर तिनीहरू भीडसित डराउँथे; किनकि तिनीहरूले उहाँलाई अगमवक्ता भनी मान्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 तिनीहरूले उहाँलाई समात्‍न खोजे, तर तिनीहरू भीड़सँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन्‌ भनी ठान्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 त्‍यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे, तर तिनीहरू मानिसहरूदेखि डराए किनभने मानिसहरूले येशूलाई अगमवक्ता हुन् भनेर मान्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो।

Viz kapitola kopírovat




मत्ती 21:46

Následuj nás:

Reklamy


Reklamy