Online Bible

- Reklamy -




मत्ती 21:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 “यसकारण म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ र यस्तो जातिलाई दिइनेछ, जसले यसबाट फल फलाउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 “यसैकारण म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्‍तो जातिलाई दिइनेछ, जसले त्‍यसको फल फलाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 “त्‍यसैले म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍य अब तिमीहरूबाट खोसेर फल फलाउने अर्को एक जातिलाई दिइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 “त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।

Viz kapitola kopírovat




मत्ती 21:43

Následuj nás:

Reklamy


Reklamy