Online Bible

- Reklamy -




मत्ती 21:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, र तिनले सोचे, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 ‘मेरो छोरालाई त तिनीहरूले आदर गर्लान्’ भन्‍ने सोचेर, अन्‍त्‍यमा उनले आफ्‍नो छोरालाई तिनीहरूकहाँ पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 “आखिरमा जमिनदारले ‘मेरो छोरालाई त तिनीहरूले पक्‍कै नै आदर गर्नेछन्’ भन्‍ने ठानेर आफ्‍नै छोरालाई नै मोहीहरूकहाँ पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’

Viz kapitola kopírovat




मत्ती 21:37

Následuj nás:

Reklamy


Reklamy