मत्ती 21:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 “तर ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे र तेस्रोलाई ढुङ्गाले हाने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 “तर मोहीहरूले उनका नोकरहरूलाई समाती एउटालाई पिटे, अर्कालाई मारे, र अर्कालाई ढुङ्गाले हाने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तर ती मोहीहरू मिलेर नोकरहरूमाथि जाइलागे, कसैलाई पिटे, कसैलाई ढुङ्गाले हाने अनि कसैलाई चाहिँ मारि नै दिए। Viz kapitolaपवित्र बाइबल35 “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए। Viz kapitola |