मत्ती 21:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यदि कसैले तिमीहरूलाई केही भन्यो भने तिनीहरूलाई भन्नू, प्रभुलाई यिनीहरूको खाँचो छ, र त्यसले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 कसैले तिमीहरूलाई केही भन्यो भने, ‘प्रभुलाई यिनको जरूरत छ’ भन्नू र त्यसले तुरुन्तै ती पठाइदिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यदि कसैले तिमीहरूलाई केही कुरा भन्यो भने ‘प्रभुलाई यी चाहिएका छन्’ भन्नू अनि उनले तिनीहरूलाई पठाइदिइहाल्छन्।” Viz kapitolaपवित्र बाइबल3 यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।’” Viz kapitola |