मत्ती 21:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 “त्यसले जवाफ दियो, ‘अहँ, म जान्नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्यो र गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 त्यसले जवाफ दियो, ‘म जान्नँ।’ तर पछिबाट पछुताएर गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 ‘म त जान्नँ!’ उसले बुबालाई भन्यो। तर पछि उसको मन फेरियो र काममा गयो। Viz kapitolaपवित्र बाइबल29 “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो। Viz kapitola |