Online Bible

- Reklamy -




मत्ती 21:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “तिमीहरूका सामु भएको गाउँमा जाओ, र त्यहाँ पुग्नेबित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ। त्‍यहाँ पुग्‍ने बित्तिकै तिमीहरूले एउटा गधा र त्‍यसको बछेड़ो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मकहाँ ल्‍याओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “तिमीहरू ऊ त्‍यो पल्‍लो गाउँमा जाओ। गाउँमा पस्‍नेबित्तिकै तिमीहरूले गधाको बछेडा माउसँगै बाँधिराखेको फेला पार्नेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्‍याओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ।

Viz kapitola kopírovat




मत्ती 21:2

Následuj nás:

Reklamy


Reklamy