मत्ती 21:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाहिर बेथानीमा जानुभयो, र त्यहीँ बास बस्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब तिनीहरूलाई छोड़ेर उहाँ सहरबाट निस्की बेथानियामा गई त्यहाँ वास बस्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाट निस्की बेथानिया गाउँमा जानुभयो र राती त्यहीँ नै बास बस्नुभयो। Viz kapitolaपवित्र बाइबल17 त्यसपछि येशूले त्यो ठाउँलाई छोड्नुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो। Viz kapitola |