मत्ती 21:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 धुइरोमा भएका मानिसहरूले जवाफ दिए, “उहाँ त गालीलको नासरतबाट आउनुभएको अगमवक्ता येशू हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल11 येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।” Viz kapitola |