मत्ती 21:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्चियो। मानिसहरूले सोध्न लागे, “यिनी को हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँ यरूशलेममा पस्नुहुँदा सहरभरि नै हलचल मच्चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?” Viz kapitolaपवित्र बाइबल10 त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?” Viz kapitola |