मत्ती 21:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेमको नजिकै जैतुन डाँडानेरको बेथफागे भन्ने ठाउँमा आइपुग्नुभयो। त्यहाँबाट येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, Viz kapitolaपवित्र बाइबल1 येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले जैतुन-डाँडा को बेथफागेमा रोकिए। येशूले आफ्ना दुइ जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो। Viz kapitola |