Online Bible

- Reklamy -




मत्ती 20:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाऊ, र काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिले आएकाहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्‍नो कर्मचारीलाई भन्‍यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्‍मलाई तिनीहरूका ज्‍याला देऊ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “साँझ परेपछि दाख-बारीका धनीले आफ्‍ना काम गर्नेहरूको नाइकेलाई भने, ‘खेतालाहरूलाई बोलाएर तिनीहरूले काम गरेको ज्‍याला देऊ। ज्‍याला सबैभन्दा पछि आउनेहरूबाट सुरु गरेर आखिरमा सबैभन्दा पहिले आउनेहरूलाई दिनू।’

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाँड्न थाले।’

Viz kapitola kopírovat




मत्ती 20:8

Následuj nás:

Reklamy


Reklamy