मत्ती 20:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले जवाफ दिए, ‘खै हामीलाई कसैले पनि काममा लगाएन।’ तब तिनले भने, ‘त्यसो भए तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ न त।’ Viz kapitolaपवित्र बाइबल7 “मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’ “उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’ Viz kapitola |