Online Bible

- Reklamy -




मत्ती 20:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि बेलुकाको पाँच बजेतिर ऊ बाहिर गयो, र अझ अरूलाई त्यसै उभिरहेका देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरू यहाँ केही नगरी किन दिनभरि उभिरहेका छौ?’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उसले पाँच बजेतिर बाहिर निस्‍केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 फेरि पाँच बजेतिर जाँदा पनि उनले केही मानिसलाई काम नभई त्‍यसै बजारमा उभिरहेका देखे। उनले तिनीहरूलाई सोधे, ‘तिमीहरू यहाँ किन दिनभरि बेकाममा उभिरहेका छौ?’

Viz kapitola kopírovat

पवित्र बाइबल

6 फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’

Viz kapitola kopírovat




मत्ती 20:6

Následuj nás:

Reklamy


Reklamy