Online Bible

- Reklamy -




मत्ती 20:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि तिनीहरू गए। “ऊ फेरि दिउँसो बाह्र बजेतिर र करिब दिउँसोको तीन बजेतिर बाहिर गयो; अनि त्यसै गर्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्‍केर त्‍यसै गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरू काममा गए। त्‍यसपछि उनले बाह्र बजेतिर र फेरि तीन बजेतिर पनि त्‍यसै गरेर अरू मानिसहरूलाई पनि काममा लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए। “फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो।

Viz kapitola kopírovat




मत्ती 20:5

Následuj nás:

Reklamy


Reklamy