मत्ती 20:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्टि पाऔँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 “प्रभु, हामीले आँखा देख्न पाऔं!” तिनीहरूले बिन्ती चढाए। Viz kapitolaपवित्र बाइबल33 अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।” Viz kapitola |