मत्ती 20:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 भीडले तिनीहरूलाई चुप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्कायो, तर तिनीहरू यसो भन्दै झन् साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 मानिसहरूले तिनीहरूलाई ‘चुप लाग’ भनेर हप्काए। तर तिनीहरूले झन् चिच्च्याएर भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!” Viz kapitolaपवित्र बाइबल31 सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” Viz kapitola |