Online Bible

- Reklamy -




मत्ती 20:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, र तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्‍यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्‌कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्‍नुभयो, “तिमीहरूलाई थाहै छ, संसारका राजाहरूले आफ्‍ना प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्।

Viz kapitola kopírovat




मत्ती 20:25

Následuj nás:

Reklamy


Reklamy