मत्ती 20:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरू गएर यसो भने, ‘यी पछि आएका काममा लगाइएका मानिसहरूले त एक घण्टाजति मात्र काम गरेका छन्, तर हामीले दिनभरि काम गरेका छौँ, र दिनको चर्को घाम सहेका छौँ। तर तपाईंले हामीसित तिनीहरूलाई बराबर तुल्याउनुभएको छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू भन्न लागे, ‘यी पछिल्लाहरूले एक घण्टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्याउनुभएको छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले भने, ‘हेर्नुहोस्, यी पछि आउने मानिसहरूले त एक घण्टा मात्र काम गरे, हामीले त दिनभरि चर्को घाममा काम गर्यौं। तर तपाईंले त तिनीहरूलाई पनि हामीलाई जति नै ज्याला दिनुभयो!’ Viz kapitolaपवित्र बाइबल12 खेतालाहरूले विरोध गरे, ‘पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’ Viz kapitola |