मत्ती 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यो सुनेर हेरोदले ती पूर्वबाट आएका ज्योतिषीहरूलाई छुट्टै लगेर सोधपुछ गरे र तारा देखा परेको ठीक समय पत्ता लगाए। Viz kapitolaपवित्र बाइबल7 त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए। Viz kapitola |