मत्ती 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि तिनले सबै मुख्य पूजाहारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे, र “ख्रीष्टको जन्म कहाँ हुने हो?” भनी सोधपूछ गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अनि हेरोद राजाले मुख्य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्टको जन्म कहाँ हुनेछ?” Viz kapitolaपवित्र बाइबल4 हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, “ख्रीष्टको जन्म कहाँ हुनेहो?” Viz kapitola |