Online Bible

- Reklamy -




मत्ती 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 येशू यहूदियाको बेथलेहेम भन्‍ने गाँउमा जन्‍मिनुभएको थियो। त्‍यस समयमा हेरोद त्‍यहाँका राजा भएका थिए। येशू जन्‍मिनुभएपछि पूर्वबाट ज्‍योतिषीहरू उहाँलाई खोज्‍दै यरूशलेममा आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए।

Viz kapitola kopírovat




मत्ती 2:1

Následuj nás:

Reklamy


Reklamy