मत्ती 19:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर धेरै जो पहिला छन्, ती पछिल्ला हुनेछन्, र जो पछिल्ला छन्; ती पहिला हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तर धेरै जो पहिला छन् पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तर अहिले पहिला हुनेहरूमध्ये धेरै पछि पर्नेछन् र अहिले पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।” Viz kapitolaपवित्र बाइबल30 अहीले उच्च ओहोदामा पुगेकाहरू सबैले भविष्यमा होचो स्थान पाउनेछन्। धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहोदामा पुग्नेछन्। Viz kapitola |