Online Bible

- Reklamy -




मत्ती 19:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ; त्यसो भए हामीले के पाउनेछौँ त?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्‌ हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसपछि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं। हामीले के पाउनेछौं?”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 पत्रुसले येशूलाई भने, “हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईंको पछि लाग्यौं। त्यसो भए हामीले के पाउनेछौ।”

Viz kapitola kopírovat




मत्ती 19:27

Následuj nás:

Reklamy


Reklamy